सन्तुस्थि
This include all notes and study materials for second chapter of Class 10 Compulsory Nepali Book. कक्षा ‘१०’को नेपाली किताबको पाठ ‘२’मा समावेश ‘सन्तुस्टि’ एक नीतिप्रधान कविता हो । उक्त कविताका रचनाकार कवि भरतराज पन्त हुन् । पन्तले फुटकर कवितादेखि खण्डकाव्य र महाकाव्यसम्मको यात्रा पूरा गरेका छन् । उनले जुनकिरी, उर्लेको आँसु, मेरो राम आदि कृतिहरु रचेका छन् । शास्त्रीय छन्दमा सिर्जना गर्ने कवि पन्तले ‘सन्तुस्टि’ कवितामा मानिसले आफ्नो जिवनमा सन्तुस्टि प्राप्त भएका वस्तुहरुबाट नै सुख र सन्तुस्ट हुनुपर्छ भन्ने विचार प्रस्तुत गरेका छन् ।